देश/प्रदेश « Khabarhub

गैंडाकोट मेयर र उपमेयरमा कांग्रेस भारी मतान्तरले निर्वाचित

चितवन- नवलपरासी (बर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् । मेयरका उम्मेदवार अधिकारीले निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले…