देश/प्रदेश « Khabarhub

१२ सिटे जीपमा १८ जना यात्रु, दुर्घटना हुँदा तीनको मृत्यु

दाङ– दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५…