देश/प्रदेश « Khabarhub

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

काठमाडौँ - रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० बर्सिया पचिया देवी रहेकी छन् । ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट बुधबार बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी वृद्धाको वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । दुर्घटना लगतै मोटरसाइकल…