देश/प्रदेश « Khabarhub

काठमाडौंमा गर्मी बढ्दै, कहिले पर्ला पानी ?

काठमाडौं– राजधानी काठमाडौं लगायत देशैभरी गर्मी बढ्दै गएको छ । आज काठमाडौंको तापक्रम ३१ डिग्री सम्म मापन भएको छ । यसपटकको मनसुन छिटो सुरु हुने अनुमान गरिएपनि पूर्वी नेपालमा प्रवेश गरेको मनसुन फैलिन नसक्दा गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले कोशीसम्म मनसुन भित्रिइसकेको तर,…