देश/प्रदेश « Khabarhub

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने आफ्नो चाहना भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालयमा धरानबाट आएका सर्वदलीय टोलीसंग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” जारी गर्दै धरानस्थित वीपी प्रतिष्ठान सहित देशका विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई…