देश/प्रदेश « Khabarhub

दसैँमा पातलिया धनगढीको चहलपहल

धनगढी– विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ । अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ । धनगढीमा बस्ने अधिकांस मानिस दसैँका बेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो । धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दसैंका बेला गाउँ जानेर आफन्तसंँग रमाइलो गर्ने गर्दछन् ।…