Live on
Your Voice, Your Power
काठमाडौँ– मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण गरिएको छ । कोरोना महामारीका कारण नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो । सुदूरपश्चिम प्रदेशलाई १००, कर्णालीलाई १००, लुम्बिनीलाई २००, प्रदेश-२ लाई ८५ र गण्डकीलाई ७५ थान सिलिण्डर वितरण गरिनेछ ।…