Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ। कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुर प्रयोग गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरीयामा…