देश/प्रदेश « Khabarhub

नेपाली राजदूत भारद्वाज र कतारका अमिरबीच भेटवार्ता 

दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र कतारका अमिर शेख तामिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । अमिर दिवानको कार्यालयमा भएको भेटवार्तामा अमिरले राजदूत भारद्वाजलाई आगामी कार्यका लागि शुभकामनासहित कतार र नेपालबीचको सम्बन्धका लागि थप प्रगति र समृद्धिको कामना गरेका छन् । राजदूत भारद्वाजले पनि आमिर र राज्यका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि…