देश/प्रदेश « Khabarhub

उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा

गुल्मी– गुल्मीको इस्मा गाउँपालिका–१ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङवासीले लामो समयदेखि खानेपानीको चरम संकट भोगे । भू–भाग नै उच्च भएका कारण खानेपानीका मूल नजिक थिएनन् । घण्टौँ हिडेर पधेँरा र खोला पुग्थे । कैयौाका जीवन पानीको अभाव र पीडामै बिते । पानीकै कारण उजुङमा छोरी नदिने कथन गर्ने पाको पुस्ता अझै छन् ।…