Live on
Your Voice, Your Power
जनकपुरधाम– बाढीले कमला खोलाको बाँध तीन सय मिटर भत्काएको छ । पश्चिम धनुषा तर्फको बाँध भत्किएको हो । बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुर नजिक बाँध भत्काएको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । उनका अनुसार बाँध भत्किएसँगै खेत कटान शुरु भएको छ । बगर हुँदै धान खेततर्फ बाढी पसेको छ । बाँध…