देश/प्रदेश Archives | Page 1322 of 2027 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ३७६ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जनामा गरी कुल ३७६ जना थपिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौँ…