Live on
Your Voice, Your Power
काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरु काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरेका छन् । ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी…