Live on
Your Voice, Your Power
सप्तरी– कोशी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् । उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका १ कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए । हाम फालेको…