देश/प्रदेश Archives | Page 134 of 2030 | Khabarhub Khabarhub

कुर्था-जनकपुर-जयनगर रेल्वे (तस्बिरहरू)

काठमाडौं – कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू लाभान्वित भएका छन् ।  रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो भने पाँच वटा डिब्बासहितका एउटा रेलमा एकै पटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । डिजेल ईलेक्टिक मल्टिपल…