देश/प्रदेश Archives | Page 1352 of 1941 | Khabarhub Khabarhub

पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

पर्सा– पर्सा प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा चेकजाँच गर्दा प्रहरीले वीरगन्जको सिर्सियाबाट दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज सिर्सियाका दीपेन्द्र साह र सनोज गुप्ता रहेका छन् । शंका लागि जाँच गर्दा उनीहरूको साथ गोली नभएको कटुवा पेस्तोल बरामद भएको पर्सा प्रहरी प्रमुख…