Live on
Your Voice, Your Power
काठमाडौँ– १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकर मकवानपुरको कुन्छाल पुलबाट खसेर दुर्घटना भएको छ । अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७…