Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले शनिबार सरकारले ल्याएको बजेटमा ११ बुंदे असन्तुष्टि जनाएका छन् । आईतबार मन्त्री यादवले संघीय सरकारले ल्याएको अगामी बजेटका ११ बुँदे असंतुष्टी तथा सात राम्रा पक्ष रहेको प्रतिक्रिया सार्वजनिक गरेका हुन् । प्रदेशको बजेट कटौतीले संघीयता कार्यन्वयनमा चुनौति आउने उनले जिकिर गरेका छन् । प्रदेशलाई…