Live on
Your Voice, Your Power
धनगढी – हरेक जिल्लाका सदरमुकाम सुविधा र चेतना दुवै हिसाबले अन्य गाउँभन्दा अब्बल हुनुपर्ने हो, हुन्छन् भन्ने विश्वास पनि गरिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बाटो, बिजुलीसहित विकासका पूर्वाधारमा सदरमुकामबासीको सहज पहुँच हुन्छ । चेतना र शैक्षिकस्तर सदरमुकाम र नजिकको गाउँका नागरिकहरू अरुभन्दा माथि नै हुने गर्दछ । तर, तपाईं हामीले माने र सोचेभन्दा ठिक…