Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेता खनाललाई शनिवार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । उनलाई अहिले काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । यद्यपि, स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बुझिएको छ ।…