देश/प्रदेश « Khabarhub

लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा बजेटको बिरोध

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई विपक्षी गठबन्धनका दलले बिरोध गरेका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटमाथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको…