देश/प्रदेश « Khabarhub

नेपाली सेनाका आठ पृतना आजदेखि खारेज

काठमाडौँ– नेपाली सेनाका आठ पृतना आजदेखि खारेज भएका छन् । सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ । काठमाडौँ उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका हुन् । अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु…