Live on
Your Voice, Your Power
गण्डकी – गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले यहाँका ६७ सामुदायिक वनमा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीयस्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्य लिइएको मन्त्रालयले जनाएको छ । जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न उक्त कार्यक्रम प्रभावभारी हुने ठानिएको छ । मन्त्रालयका सूचना अधिकारी…