Live on
Your Voice, Your Power
काठमाडौँ– लगातारको वर्षाका कारण गएको पहिरोले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिरोले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । पहिरोले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । रातिको समयमा पहिरो गएको भएपनि मानवीय…