देश/प्रदेश « Khabarhub

भारतीय पक्षले भन्यो : तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन

काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै घटनाबारे बाहिर आएको जस्तो संलग्नता एसएसबीको नरहेको दाबी गरेका हुन् । दार्चुलाका प्रजिअ जोशीले आफूहरूले गरेको पत्राचारको लिखित जवाफ…