Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँमा आजदेखि कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईंदैछ। भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका ५० वर्ष वा सोभन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डोज दिइनेछ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दोस्रो…