Live on
Your Voice, Your Power
भोजपुर – प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नि पीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् । मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । सुख्खा मौसमका कारण सामुदायिक वनमा…