Live on
Your Voice, Your Power
काठमाडौँ– अस्ट्रेलिया सरकारले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लडाइँका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अष्ट्रेलियन सेनाको विशेष विमानले काठमाडौँ लिएर आएको उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियका राजदूत फेलिसिटी भल्कले नेपाल सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई उक्त सहयोग हस्तान्त्रण गरिएको हो । उक्त…