देश/प्रदेश « Khabarhub

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक– वि.सं. २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । गुनासो सम्बोधनसमेत गरेर कूल ९१ हजार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए । सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर…