देश/प्रदेश « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९१० कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि हिजो (शुक्रबार) उपत्यकामा ७०१ जना संक्रमित थपिएका थिए । यस्तै बिहीबार मात्रै १ हजार ७५ जनामा संक्रमण पुष्टि…