Live on
Your Voice, Your Power
दोहा- कुवेतबाट बिदामा नेपाल गएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ । गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले यस्तो आश्वासन दिएका हुन् । कुवेतबाट बिदामा नेपाल गएर फेरि कुवेत फर्किने तयारीमा रहेका नेपाली कामदारले भोग्नु परेको सास्तीप्रति दूतावास…