देश/प्रदेश « Khabarhub

साईली सोरेनले ६५ वर्षको उमेरमा ग्याँस चुलो पाउँदा…

झापा– झापाको दक्षिण सिमावर्ती गौरीगञ्ज–१ का सिमान्तकृत सन्थाल समुदायले निःशुल्क ग्यास र चुलो पाएका छन् । गोबरका गुईठा र दाउराको भरमा खाना बनाउँदै आएका उनीहरुले ग्यास चुलो पाउनु नौलो र अनौठो महसुस गरेका छन् । वडा नं. १ चौरी वस्तिकी ६५ वर्षीया साईली सोरेनले यो उमेरसम्म न ग्यास चुलो चलाएकी थिइन, न त्यस्तो चुलोमा पकाएको…