देश/प्रदेश Archives | Page 143 of 1993 | Khabarhub Khabarhub

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक…