Live on
Your Voice, Your Power
काठमाडौं - पछिल्लो समय देशैभरी डेंगुका बिरामी भेटिएका छन् । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेंगुका बिरामी देखिएका छन् । अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका एक बालकमा डेंगु पुष्टि भएको हो । सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँकाका ११ वर्षका बालकलाई डेंगु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बालकको…