देश/प्रदेश « Khabarhub

यात्रुसँग बढी भाडा उठाउने ८ जना पक्राउ

काठमाडौँ– सार्वजनिक यातायातमा सवार यात्रुसँग बढी भाडा उठाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको बिशेष ट्राफिक प्रहरीको टोलीले बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिइको हो । काठमाडौँ बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई…