देश/प्रदेश « Khabarhub

नेपालमा डिजिटल भिसा प्रणाली शुरू

काठमाडौँ– अध्यागमन विभागले क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ । विभागले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री बिष्णु पौडेलले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताए । उनले…