देश/प्रदेश « Khabarhub

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा - गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक पात्र निर्णायक बनेर उभिन्थे– राजीव गुरुङ उर्फ दीपक मनाङे। कहिले सरकार बनाउने, कहिले ढाल्ने खेलका ‘किङमेकर’ बनेका उनै मनाङेको राजनीतिक यात्रामा अन्ततः सर्वोच्च अदालतले पूर्णविराम लगाइदिएको छ। बुधबार सर्वोच्च संवैधानिक इजलासले उनको सांसद पद नै खारेज गरिदिएपछि कानुनलाई छलेर सुरु भएको उनको विवादास्पद यात्राको पटाक्षेप…