देश/प्रदेश « Khabarhub

उद्धार र राहतका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई काठमाडौँ महानगरको ५०-५० लाख सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचास-पचास लाख दिने घोषणा गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् । मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको…