देश/प्रदेश « Khabarhub

तलब कम भएपछि प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्नै मान्दैनन् युवा

बागलुङ­ दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ । निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन् । बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन । बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन । नेपाल सरकारले बेरोजगार…