Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ। हामी धेरैले यो शारीरिक आवश्यकता झैँ दिनमा कयौँपटक गर्ने गर्छौँ। पछिल्लो छ महिनामा जसरी यिनीहरूको आवश्यकता यसअघि कहिल्यै खड्किएको थिएन। कोरोनाभाइरस विश्वव्यापी सङ्कटका रूपमा देखिएपछि मनतातो पानीमा कम्तीमा २० सेकेन्ड साबुन लगाएर हात धुने…