देश/प्रदेश « Khabarhub

सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

डोटी- कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि उक्त सडकमा काम गर्ने मजदूर आआफ्नो घर फर्किन थालेका कारण कामले तीव्रता पाउन नसकेको बताइएको छ । प्रधानमन्त्री…