देश/प्रदेश « Khabarhub

बुटवल उपमहानगर अग्ला भवन र संयुक्त आवासको अवधारणातिर

बुटवल- उपमहानगरपालिकाले व्यवस्थित शहरीकरण र सुरक्षित आवास निर्माणका लागि भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड तय गरिएको हो । उनले…