Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले औद्योगिक विकास र लगानी प्रवर्द्धनको लागि २ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्रको पुर्वाधार सम्पन्न गरी सञ्चालनमा ल्याउने बताए । यस्तै अन्य विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्रको पुर्वाधार निमार्णको र अभ्यानका लागि ५२…