Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमणका कारण उपचाररथ पूर्वडीआईजी रमेश खरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका खरेललाई बिहीबार आइसियूबाट साधारण बेडमा सारिएको हो। प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनका अनुसार खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि केही दिन आइसियूमा राखिएको थियो। अहिले साधारण बेडमा सारिएसँगै खरेलको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ। उनी दुई सातायता नेपाल…