देश/प्रदेश « Khabarhub

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–८ बालापुरबाट पाटेबाघको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । कँडेलका अनुसार उद्धार गरिएको पाटेबाघ अन्दाजी दुई वर्षको रहेको छ । उमेर…