Live on
Your Voice, Your Power
दोहा - गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको विवाद उत्कर्षमा पुगेको छ । नेपाल एशोसियसन (एनए) यूएईले एक विज्ञप्ति जारी गर्दै एनआरएन यूएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बीओडी) बाट निलम्बन गरेको जनाएको छ । नेपाल एशोसियसन (एनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको…