देश/प्रदेश « Khabarhub

विद्युत सर्ट हुँदा ट्रक जल्यो

तनहुँ– सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा तनहुँमा एउटा ट्रक जलेर नष्ट भएको छ । व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक विद्युत् सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पराल बोकेर आउँदै गरेको लु १ ख ८३६२ नम्बरको सो ट्रक जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट…