देश/प्रदेश « Khabarhub

नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो

काठमाडौँ– नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृत राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच शुक्रवार दुई देशको बीचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् । नेपालले…