Live on
Your Voice, Your Power
काठमाडौं – ऐतिहासिक एवम् पुरातत्विक महत्त्व बोकेको जाजरकोट दरबार जीर्ण अवस्थामा छ। गत कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण…