देश/प्रदेश « Khabarhub

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

काठमाडौं- कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन २०८१ का सम्पूर्ण तयारीहरू पूरा भएको प्रदेश लगानी प्राधिकरणले जानकारी दिएको छ ।  वैशाख १८ र १९ गते विराटनगरमा हुने सम्मेलनमा लगानी सम्मेलनमा ५४ वटा परियोजनाहरू शोकेसमा राखिएकोमा अहिले बढेर ७१ वटा परियोजनाहरू पुगेको र करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको…